ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रह"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

हाते ट्याक्टर दुर्घटनामा परि दोलखामा एकजना गम्भिर घाईते

२८ कार्तिक २०७४, मंगलवार ०५:५८

ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रहेको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते भएका दाहालको थप उपचारका लागि हेलिकप्टर मार्फत सोमबार नै राजधानी लगिएको प्रहरीले जनाएको छ । ट्याक्टरको प्रयोग गरी खेत जोतिरहेका दाहालको दुवै खुट्टा ट्याक्टरको दाँतिमा अल्झेर बेरिएपछि भाँचिएको प्रहरीको भनाई छ ।

हाल उनको काठमाण्डौं वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य