2026-09-08 07:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कात्तिक २८, मकवानपुर । पुर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका–३ लेवटमा मंगलबार ट्रिपरको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

हेटौडावाट मनहरीतर्फ गईरहेको ना ७ ख ४८०९ नम्वरको ट्रिपरले मनहरीवाट हेटौडातर्फ अँइरहेको ना ३३ प ८६४७ नम्वरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक नवलपरासी गैडाकोटका २४ वर्षीय अनिल जिसी र मोटरसाइकल पछाडी वसेकी सोहि ठाँउकी  २३ वर्षीया पुनम विकको मृत्यु भएको हो । 

ट्रिपरको ठक्करवाट घाईते भएका दुवै जनालाई उपचारको निम्ती हेटौडास्थित चुरेहिल अस्पतालमा ल्याउदै गर्दा वाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरिक्षक दिलीपराज झाले जानकारी दिनुभएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग