
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार हुने पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् ।