पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा"/>

2026-09-19 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल अपाङ्ग उत्थान समाजको अध्यक्षमा किशोर मनस्वी

पर्वत । नेपाल अपाङ्ग उत्थान समाज पर्वतको १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट किशोर मनस्वी अध्यक्षमा निर्वाचित भएका छन् । 

शनिबार कुश्मामा भएको चौथो अधिवेशनले मनस्वीको नेतृत्वमा ११ सदस्यी कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा हरिदत्त शर्मा, सचिवमा जमुना आचार्य, कोषाध्यक्ष भरत मल्ल, सहसचिव संगिता शर्मा  रहेका छन् । त्यस्तै सदस्यहरुमा  ताराप्रसाद तिवारी , संजिब अधिकारी, गंगा शर्मा , चित्रबहादुर कुँवर, लक्ष्मी शर्मा, तारा तिवारी रहेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष शिव शर्मा रेग्मीले सवै बर्ग, क्षेत्र, भाषाको समाजमा यथोचित सम्मान बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सहानुभूति भन्दा पनि अबसर प्रदान गर्नुपर्नेमा जोड दिए । रेग्मीले अपाङ्गता भएका व्यक्ति पनि समाजका अभिङ्ग अंग भएका कारण सवै सरकारी तथा गैरसरकारी संघसंस्थाहरु अपाङ्गमैत्री हुनुपर्ने बताए । 

नेपाल अपाङ्ग उत्पान समाजका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला र प्रेरणा प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरु अझै पनि समाजमा अपमानको जीवन विताउनुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

 पत्रकार महासंघका सदस्य देवराज पुरीले अपाङ्गता भएका व्यक्तिहरुलाइए घर समाज र राज्यबाट क्षमता अनुसारका अबसर प्रदान गर्नुपर्ने बताए । उनले अपाङ्गता एक अबस्था भएको तर कुनै कमजोरी नभएका कारण जीवनको कुनै कालखण्डमा जो कोहि पनि अपाङ्गता हुन सक्छ त्यसैले समाजमा सवै व्यक्तिविच समानाता हुनुपर्ने बताए ।

गणेश सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष मनिलाल शर्माले गरेका थिए भने संचालन सचिव किशोर मनस्वीले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता