मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीम"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीम"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री हटाएर आफै जिम्मेवार बन्न खोजे तर सकेनन्… !

२०७४, ३ मंसिर आईतवार ०१:५५

मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीमा के-कस्ता घटनाको सामना गर्नुपर्ने हो भन्नेमा त्रास सृजना गरेको छ । 

ऐतिहासिक निर्वाचनमा जनताले ढुक्कले मतदान गर्न नदिन देश भित्र तथा बाहिरबाट बिभिन्न चलखेल गरिएको आरोप लगाईएको बेला गृह मन्त्रालय हटाएर आफैले जिम्मेवारी लिएका प्रधानमन्त्री देउवा निर्वाचन सुरक्षा दिन असफल भएको टिप्पणी सुरु हुन थालेको छ । 

बिपक्षी दलहरुलाई मात्र नभई आफ्नै पार्टीका जिम्मेवार नेताहरुलाई पनि बिभिन्न आक्रमण हुँदा सुरक्षा निकाय र सरकारले कुनै ठोस कारवाही गर्न सकेको छैन । शुक्रबार कांग्रेस नेता रामशरण महतलाई लक्षित गरि हानिएको बम, सनिबार कांग्रेसकै नेता रामचन्द्र पौडेल माथिको आक्रमण, सनिबार रौतहटमा सर्वसाधारनलाई नै गम्भीर घाइते बनाएको बम पछिल्ला हिँसाका घटना हुन् । सरकार र सुरक्षा स्रोतबाट त्यत्रो शक्ति हुँदा पनि बम हान्न संलग्न हुनेहरुलाई कारवाही गरेको घटना वा आशंका लागेकाहरुलाई पक्राउ गर्न सकेको छैन, जसको कारण आगामी निर्वाचनमा मतदातामा त्रास उत्पन्न भएको छ । 

निर्वाचनको मुखमा देशभरी उमेदवारलाई लक्षीत गरी बम बिस्फोट गराइदा र जताततै भयको वातावरण श्रृजना गर्न खोजिदा सरकारी शक्ति भन्दा हिंशात्मक शक्तिले आफ्नो शक्तिको नाच देखाई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश