Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले आँशु थाम्न सकेनन्, प्रचण्ड र बाबुराम अँगालो हालेर रोए

२०७४, ३ मंसिर आईतवार १०:४३

मंसिर ३, काठमाडौं । आफ्ना छोरा प्रकाश दाहालको निधनले पुर्वप्रधानमन्त्री प्रचण्ड मर्माहत बनेका छन् ।

छोरालाई अस्पताल लागिएको खबर पाएपछी हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए । छोराको निधनमा मर्माहत बनेका प्रचण्ड छोराको पार्थिव सरिर देखेर आँशु थाम्न सकेनन् । उनले आफूलाई सम्हाले । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।


माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली अर्पण गरेका थिए । 

प्रकाशको पार्थिव सरिरलाई अन्त्यष्टिको लागि पशुपति आर्यघाट तर्फ लागिएको छ । पशुपतिमा समेत प्रकाशको पार्थिव सरिरलाई अन्तिम श्रद्धाञ्जली दिने तयारीमा छन् । 

भटराई र प्रचण्ड अँगालो हालेर रोए 

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढेर प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले अँगालो हालेर रोए । भट्टराई र प्रचण्ड एक-अर्कालाई देख्नासाथ रोएका थिए । माओवादी पार्टी परित्याग गरेपछि भट्टराईले पहिलो पटक आज पेरिसडाँडामा पाइला टेकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश