२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मौलिक संस्कृति संरक्षणकालागि नयाँ वर्षमा ताक्लुङ मेला

२०७२, २९ चैत्र सोमबार ०६:२५

प्रकाश धौलाकोटी/चैत २९, तेह्रथुम । नयाँ वर्ष २०७३ सालको अवसरमा संस्कृति, संरक्षण तथा संवर्धनकालागि तेह्रथुमको सुदापमा ताक्लुङ मेला लाग्ने भएको छ ।

यहाँका आदिवासी लिम्बुहरुको लोक संस्कृतिको रुपमा रहेको कला र संस्कृतिको संरक्षणकालागि बैशाख ३ गते एक दिन चल्ने मेलाका अवसरमा ढोल नाँच तथा लोक नृत्य प्रतियोगिता सन्चालन हुने मेला आयोजक रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले जानकारी दिनुभयो ।

लिम्बु समुदायको पहिचानको रुपमा लिइएको ढोल नाचको संरक्षणका लागि बृहत ढोल नाच तथा पश्चिमेली संस्कार संस्कृतिले विभिन्न समुदायहरुको पहिचान बोकेका मौलिक कला संस्कृतिहरुलाई लोप हुने क्रम रहेकाले संरक्षणकालागि मेला आयोजना गरिएको ताक्लुङ ताक्मीनाक्ला ऐतिहासिक स्थल संरक्षण तथा प्रर्बधन समितिका अध्यक्ष महेन्द्र मादेनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा