2026-09-19 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अर्जुनजोशीलाई जिताउ भन्दै आरसी पौडेलले बामपन्थीलाई इन्काउर गर्दै यस्तो गित निकाले

१४ बर्षको अनौपचारीक साँगीतिक यात्रा गरेका पर्वतका आर सी पौडेलले औपचारीक यात्रा अर्थात पहिलो पटक नेपाली काँग्रेस पर्वतको चुनावी गितको एल्वममा स्वर दिएर गरेका छन ।
२०६० सालमा विद्यालय जिबन बाट सामान्य दोहोरी गाउन सिकेका आर सी ले विस्तारै थुप्रै मेला महोत्सवमा दोहोरी प्रतियोगिको रुपमा भाग लिदै दजनौ अवार्ड हात पारे पनि अहीले सम्म कुनै पनि एल्वममा आफ्नो स्वर भने दिएका थिएनन ।
पर्वत जिल्लकै दोहोरी क्षेत्रमा अब्बल मानीने कलाकार पौडेल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति पर्वतको २०६१–६७ मा सदस्य,२०६७–७०मा सचिव तथा २०७०–७३का लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए र हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्य समिति धौलागिरीका दित्तीय उपाध्यक्ष समेत छन ।
२०५८ साल देखी नेपाल विद्यिार्थी संघको राजनितीमा समेत सक्रिय रहदै आएका पौडेल हाल नेपाल विद्यार्थी संघ पर्वतका उपसभापति तथा नेपाली काँग्रसका क्रियाशिल सदस्य समेत हुन । उनले हाज मात्रै प्रकाशन गरेको नेपाली काँग्रेस पर्वतको चुनावी गितमा राष्ट्रिय तथा स्थानिय दुवै तर्फ समेट्ने गहकीला सब्द प्रयोग गरीएको छ ।
ठुला ठुला आन्दोलनका संबहाक काँग्रेस थियो।
लोकतान्त्रीक संविधान पनि काँग्रेसले नै दियो ।

पर्वतमा वुद्वीजिवी,शालीन प्रभावशाली
अर्जुन नवराज राजेन्द्रलाई जिताउ भोट हाली
लगाएतका गहकिला सब्द सामेटीएको सुमधुर भाकामा प्रकाशन गरीएको उक्त एल्बमा चर्चित कलाकार विमलराज क्षेत्री, र रितु थापाले स्वरमा साथ दिएका छन भने सब्द रचना नेपाल विद्यार्थी संघ पर्वतकी महाधिवेस प्रतिनिधी पुजा कार्की शमाले ले गरेकी हुन ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो