१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रारा बासीको जौं, गँहु र अन्न बाली बदेलले खाईदिएपछि…

७ मंसिर २०७४, बिहीबार १४:०३

दान बहादुर बुढा/मङ्सिर ७, मुगु । रारा तालको छेउमा रहेको मुर्मा रारा गाँउलेहरुले लगाएको जौं, गँहुको अन्न बाली दिउँसै बदेलहरु खेत बारीमा आएर खाई दिए पछि भोकमरी हुर्ने मुमा रारा  गाँउका स्थानिय बासीहरुको गुनासो रहेको छ ।

८६ घर धुरी भएको रारा मुर्मा गाँउलेहरुको मुख्य जिवन निवाह गर्नको लागी लगाउर्ने हजारै रोपनिमा लगाईएको अन्न बाली जौं गँहु, हिजो आज दिउँसै बदेल आएर लगाएको बाली खाईदिएपछि बेला बेलामा रारा राष्यि निकुञ्य कार्यालयले आफै बदेलहरुलाई भगाउनको लागी बिभिन्न समयमा अनुरोध गरे पनि अहिले सम्म बदेललाई कार्यालयले पनि नभगाएको हामि स्थानिय बासीले बदेललाई भगाउ भने रारा राष्यि निकुञ्य कार्यालयले कारवाई गर्ने भएकोहुदा बदेल भगाउन नसकीदा लगाएको अन्न बाली बदेलले खाएर सखाप पारेको स्थानियबसी धनसिंह रोकायाले बताएका छन ।

स्थानिय जनताहरुले लगाईएको अन्न बालीको संरक्षणको लागी रारा राष्यि निकुञ्ज कार्यालय र रारा राष्यि मध्यबति क्षेत्रले कुनै पनि पहल नगरेको लगाईएको अन्नबाली जौं, गहुँ राति भन्दा दिनमै बदेल आएर अन्नबाली खाई दिएका छन भने यो बर्ष भोकमरी हुने भएकोमा चिन्ता भएको स्थानिय बासी जिबन रोकाया गुनासो गर्छन ।

बदेलले स्थानिय रारा मुर्माका जनताहरुले लगाईएको हजारै रोपनिमा लगाईएको अन्नबाली जौं, गहुँ बदेलले खाएकोबारे रारा राष्टिय निकुन्जमा नै पुगी रारा राष्टिय निकुञ्जका कार्यालय प्रमुख संरक्षण अधिकृत चन्द्रशिखर चौधरीलाई बुझ्दा कार्यालयकोतर्फबाट बदेललाई लखेटी रहेको बाहेक अन्य कुनै पनि प्रश्नको जवाफ दिएनन् । 


  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण