१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छैठौं नेशनल प्याव्सन महोत्सव २०७४ भोलिबाट शुरु

१३ मंसिर २०७४, बुधबार १४:३६

भास्कर के.सी/मंसिर १३, कञ्चनपुर । नेशनल प्याव्सन महोत्सव यहि मंसिर १४ गतेबाट शुरु हुदैंछ । 

विहान १० बजे महेन्द्रनगर बजारमा विभिन्न विद्यालयका विद्यार्थीहरुले ¥याली निकाली खुल्ला मञ्चमा  भेला भई ११ बजे औपचारिक उद्घाटन गरिने एन प्याव्सनका अध्यक्ष दिपक भट्टले बताउनु भयो । यसपालि महोत्वसका प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले उद्घाटन गर्नु हुनेछ ।


‘स्पोर्टस फोर साउण्ड हेल्थ’को नाराका साथ शुरु गरिएको खेलकुदमा एन प्याव्सन सँग आवद्ध जिल्ला भरिका विभिन्न विद्यालयहरुमा भाइचारा गराउनुको साथै विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि यस प्रकारको महोत्सवलाई हरेक वर्ष नेशनल प्यावसनले संचालन गर्दै आइरहेको छ ।

 यस वर्ष चार तहमा खेलकुद गराइने छ । 

जसमा प्रावि, निमावि, मावि, र उच्च मावि तह गरेर १३५ स्वर्ण, १३५ रतज १५१ काँस्य पदकका सार्थै उत्कृष्ट २८ खेलाडीलाई ट्रफी, ३६सिल्ड प्रदान गरिने छन् ।

नेशनल प्याव्सनमा जिल्ला भरि १५९ विद्यालय रहेको मुल आयोजक समितिका संयोजक भिम बहादुर चन्दले बताउनु भयो । यस महोत्सव भरिको खेलकुद तथा अन्य जानकारीको लागि महोत्सवका प्रवता बलदेव भट्ट रहनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण