सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ५ मा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
हरिवन ५ अत्रौली निवासी जागेश्वर महतोको ३५ वर्षिय छोरा रघुबिर महतो आफ्नै घरदेखि करिब दुई किलो मिटर पछाडी आँपको हागाँमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
"/>
हरिवन ५ अत्रौली निवासी जागेश्वर महतोको ३५ वर्षिय छोरा रघुबिर महतो आफ्नै घरदेखि करिब दुई किलो मिटर पछाडी आँपको हागाँमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
"/>
सरोज यादव/मङ्सिर १५, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका २ मा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
हरिवन २ अत्रौली निवासी जागेश्वर महतोको ३५ वर्षिय छोरा रघुबिर महतो आफ्नै घरदेखि करिब दुई किलो मिटर पछाडी आँपको हागाँमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
पारिवारिक स्रोतका आनुसार महतोको मानसिक स्थिती बिगृएको थियो । आफ्नो घरमा नबसी दिनभरी गाउँ गाउँमा डुल्दै अरुसंग माग्दै हिडेका थिए । अचानक ८ गते आफ्नो घरबाट निस्केर नजिकैको गाउँमा भोज खाएर बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
घट्ना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्ट्मार्टमका लागी जिल्ला अस्पताल सर्लाही लगिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी सई प्रेम यादवले जानकारी दिएका छन ।