२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वार एशोसिएसन रुकुमको अध्यक्षमा यक्क वहादुर पाण्डे

२०७२, २० चैत्र शनिबार ०६:२७

yak bahadur pandeyगणेश सिर्पाली/चैत्र–२०, रुकुम । नेपाल वार एशोसिएसन रुकुमको अध्यक्षमा यक्क वहादुर पाण्डे निर्वाचित भएका छन् । आज सम्पन्न वार रुकुमको चौथो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ८ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो ।

उपाध्यक्षमा भवनेश्वर उपाध्याय, सचिव रत्नवहादुर खड्का र कोषाध्यक्षमा ठगेन्द्र प्रकास पुरी रहेका छन् । मुसिकोटमा सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष भुवनेश्वर शर्माको अध्यक्षतामा भएको अधिवेशनमा वारका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद वैदिकको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला