११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ ७ मा कांग्रेस नेतृत्वको गठबन्धनलाई टक्कर दिँदै बिबेकशील साझा

२२ मंसिर २०७४, शुक्रबार १२:२४

मङ्सिर २२, काठमाडौँ | काठमाडौँ क्षेत्र नम्बर ७ को ताजा मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ | यहाँ दोश्रो स्थानमा राप्रपाका बिक्रम बहादुर रानाले १८८२ मत पाएका छन् भने विवेकशील साझाकि अनुषा श्रेष्ठ ११४६ मत ल्याई तेश्रो स्थानमा छिन् |  


यहाँको मत परिणाम निम्न अनुसार छ:- 

१. (एमाले) रामवीर मानन्धर (३३६७)

२. (राप्रपा) बिक्रम बहादुर राना (१८८२)

३. (संघिय समाजवादी फोरम) ज्ञानेन्द्र मोहन श्रेष्ठ (४८७)

४. (माले) कुमार खाकी श्रेष्ठ (६६)

५. (राष्ट्रिय जनमोर्चा) अर्जुन कुमार आचार्य (३९)

६. (नेपाल मजदुर किसान पार्टी) कशी नारायण डंगोल (४०)

७. (नयाँ शक्ति पार्टी, नेपाल) इश्वर रिजाल (१४७)

८. (एकीकृत – राप्रपा – राष्ट्रवादी) आकाश ढकाल (५०)

९. (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल) बन्धुदेव पाण्डे (३०)

१०. (विवेकशील साझा पार्टी) अनुषा श्रेष्ठ (११४६) 

११. नेपाली कांग्रेस (बी.पी) – प्रकाश कुवर (१५) 

१२. (स्वतन्त्र) उर्मिला राउत बिष्ट (२)

१३. (स्वतन्त्र) निमा फिन्जो लामा (४७) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित