२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाले नेता खिमलाल खड्काको स्मृति दिवस

९ बैशाख २०७३, बिहीबार २०:१२

गणेश सिर्पाली । वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पुर्व उपाध्यक्ष देवी ओली, शहिद खिमलाल खड्काका छोरा एवं एमाले जिल्ला सचिवालय सदस्य धनराज खड्का, छोरा खिमलाल खडका, शेरमान खड्का लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य केसीले शहिदको सपना साकार पार्न पार्टीपंक्ती एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यसैविच नेकपा एमाले घेत्मा गाँउ कमिटी अन्र्तगत वडा नं ८ बाँके ज्युलाको वडा भेला सम्पन्न भएको छ । घेत्मा गाँउ कमिटीको संगठन बिस्तार कार्यक्रम अन्र्तगत भएको भेलाबाट खिमा पुनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा कृष्णा पुन, सचिव सिता केसी (ए) र उप सचिवमा सिता केसी (बी) रहेको जनाईएको छ । घेत्मा गाँउ कमिटी अध्यक्ष मनबहादुर खत्रीको प्रमुख आथित्यतामा भएको भेलामा गाँउ कमिटी उपसचिव बिनोद पुन र सदस्य कुमारी मल्लको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह