Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी परीणामबारे गगन थापाले मुख खोले – ‘ओली भावी प्रधानमन्त्री’

२०७४, २३ मंसिर शनिबार ०३:३३

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका उम्मद्वार तथा युवा नेता गगन थापाले ओलीलाई भावी प्रधानमन्त्री भन्दै बम विस्फोट प्रायोजित हुनसक्ने भन्ने ओलीको प्रतिक्रियामा खेद प्रकट गरेका छन् ।

उनले भनेका छन् – ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’ उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह समेत गरे । 

नेता थापाले समग्र चुनावी परिणाम कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भएको भन्दै समग्र चुनावी परिणामबारे हल्का ढंगले प्रतिक्रिया नदिने बताए । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो, अब कांग्रेस यसरी नचल्ने गगनको प्रतिक्रिया थियो । 

यसैबीच नेता थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभामा आफुलाई जिताउने मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश