Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको १२ स्थानमा अग्रता, त्यसमा पनि ३ क्षेत्रको मतान्तर निकै कमजोर (कुन क्षेत्रमा कति मतान्तर ?

२०७४, २४ मंसिर आईतवार ०५:१५

कांग्रेसले १० स्थान जित्यो, १२ स्थानमा अग्रता, त्यसमा पनि ३ क्षेत्रको मतान्तर निकै कमजोर (कुनमा कति मतान्तर 

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १० स्थानमा बिजयी भएर तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिले १२ स्थानमा अग्रता लिएको छ  | १२ स्थान मध्ये कहाँ कति मतान्तरले कांग्रेस अगाडी छ भन्ने बिषयमा हामीले यो जानकारी अपडेट गराएका छौं | अग्रता रहेको स्थानमा समेत मतान्तरको आधार कम छ भने जित्ने सम्भावना कम हुन्छ | 

तल हेर्नुहोस् १२ स्थानको कांग्रेस अग्रता रहेको क्षेत्रको मतान्तर: 

१. रौतहट क्षेत्र नम्बर ४ 

नेपाली कांग्रेस: देवप्रसाद तिमल्सिना (२१५३२) 

नेकपा एमाले: डा. बंशीधर मिश्र (१८३३४)

मतान्तरको स्थिति:  ३१९८ (बलियो सम्भावना) 

२. कपिलवस्तु क्षेत्र नं. ३

नेपाली कांग्रेस: अभिशेकप्रताप साह (१७९०२) 

संघीय फोरम: मंगलप्रसाद गुप्‍ता (१३९५०)

मतान्तरको स्थिति:  ३९५२ (बलियो सम्भावना) 

३. उदयपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. नारायण खड्का (८३५३)

नेकपा एमाले: अञ्जु चौधरी (८२२४)

मतान्तरको स्थिति:  १२९ (निकै कमजोर अवस्था) 

४. सुनसरी क्षेत्र नं. ४

नेपाली कांग्रेस: ज्ञानेन्द्रबहादुर कार्की (२०१२१) 

नेकपा एमाले: रमेश श्रेष्ठ (१६९२४)

मतान्तरको स्थिति: ३१९७ (बलियो सम्भावना) 

५. सुनसरी क्षेत्र नं. २

नेपाली कांग्रेस: सिताराम मेहता (१७९२४)

माओवादी केन्द्र: डम्बर सुवेदी (१४७४४)

मतान्तरको स्थिति: ३१८० (बलियो सम्भावना) 

६. पर्सा क्षेत्र नं. २

नेपाली कांग्रेस: अजयकुमार चौरसिया (७४२६)

संघीय फोरम: विमलप्रसाद श्रीवास्तव (७२०३)

मतान्तरको स्थिति: २२३ (कमजोर अवस्था) 

७. नवलपरासी पश्चिम क्षेत्र नं. २

नेपाली कांग्रेस: देवेन्द्रराज कँडेल (१४९९८) 

माओवादी केन्द्र: घनश्याम यादव (१०२८४)

मतान्तरको स्थिति: ४७१४ (निकै बलियो सम्भावना) 

८. नवलपुर क्षेत्र नं. २

नेपाली कांग्रेस: विष्णुकुमार कार्की (२२२४३) 

नेकपा एमाले: तिलक महत (२०७७३)

मतान्तरको स्थिति: १४७० (सम्भावना) 

९. नवलपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. शशांक कोइराला (२५४३६) 

माओवादी केन्द्र: भविश्वर पराजुली (२१५२६)

मतान्तरको स्थिति: ३९१० (बलियो सम्भावना) 

१०. सिरहा क्षेत्र नं. १

नेपाली कांग्रेस: प्रदीप गिरी (१०००७) 

नेकपा एमाले: गंगाप्रसाद यादव (८५५४)

मतान्तरको स्थिति: १४५३ (सम्भावना) 

११. सप्तरी क्षेत्र नं. ४

नेपाली कांग्रेस: तेजुलाल चौधरी (६९००) 

राष्ट्रिय जनता पार्टी: मृगेन्द्रकुमार सिंह (५३४८)

मतान्तरको स्थिति: १५५२ (सम्भावना) 

१२. भक्तपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: बाबुराजा जोशी (३६२९) 

नेपाल मजदुर किसान पार्टी: प्रेम सुवाल (३५४५) 

मतान्तरको स्थिति: ८४ (अति कम्जोर सम्भावना) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश