शाह २७७९९  मत प्राप्त गर्दै विजयी भएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शाह २७७९९  मत प्राप्त गर्दै विजयी भएका"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रौतहटमा माओवादी केन्द्रका नेता प्रभु शाहको जित, जित पछी के भने (भिडियो हेर्नुहोस)

२०७४, २४ मंसिर आईतवार ०९:४४

मङ्सिर २४, काठमाडौं | रौतहट क्षेत्र नम्बर ३ मा  माओवादी केन्द्रका उम्मेदवार प्रभू शाह विजयी भएका छन् । 


शाह २७७९९  मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्धी  कांग्रेसका सुनिल कुमार यादवले  १८२०६  मत प्राप्त गरे  । 

यस्तै राजपाका ओमप्रमाश ६०९६ मतका साथ तेस्रो भए । 

जित पछी प्रभु शाहले के भने ? (भिडियो सहित)

सबै मतदाता, शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दछु । तपाईहरुको सहयोग र साथ लिई आफुनो क्षेत्र, जिल्ला, समग्र तराई मधेश र सिङगो राष्ट्रको हितमा सेवा गर्ने जिम्मेवारीलाई सदैव पालना गर्ने छु । अग्रगामी परिर्वतन, आर्थिक विकास र समृद्धि सहितको सामाजिक न्याय स्थापित भएमा मात्र नयाँ र विकसति नेपाल निर्माण हुने पक्षमा निरन्तर लाग्ने छु ।

विकासको आधारका रुपमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षा, प्रविधिको विकास र पूँजी परिचालनबाट मात्र सम्भव हुने भएकाले मतादताको सहयोगमा म सदैव प्रतिवद्ध भई निरन्तर लागि रहने छु । मुलुकको मुहार फेर्न अझै धेरै काम गर्नुपर्ने अवस्थामा तपाईंहरुको बिश्वासमा कहिल्यै आघात पुर्याउने छैन । 

प्रभु साह

रौतहट निर्वाचन क्षेत्र नम्बर ३

प्रदेश नम्बर २, नेपाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह