Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्ये राति १:२० बजेसम्ममा ५,८८,२५२ मत गनियो, कसले कति मत पाए ? (समानुपातिक मतगणना)

२०७४, २४ मंसिर आईतवार १९:५४

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मत गणना भईरहेको छ । मध्ये राति १ बजेसम्मको समानुपातिक परिणाम अनुसार विभिन्न जिल्लाका गरी ५ लाख ८८ हजार २५२ मत गनिसकिएको छ।

हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेलेनै समानुपातिकमा पनि अग्रता लिएको छ । नेकपा एमालेले समानुपातिकमा पहिलो अग्रता लिँदै हालसम्म २ लाख मत कटाईसकेको छम उसको मत अहिलेसम्म १ लाख १८ हजार ९ मत रहेको छ ।

त्यस्तै दोश्रो स्थानमा रहेको कांग्रेसले पनि २ लाख कटाएको छ, उसले हालसम्म २ लाख ९ हजार हजार २६२ मत पाएको छ । यो मत एमालेको भन्दा ८ हजार ७४७ मतले कम हो ।

त्यस्तै तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले १ लाख कटाएको छ । उसको १ लाख २ हजार ८४८ मत आएको छ । त्यस्तै ३ घण्टा अघिको समानुपातिक मतमा चौथो स्थानमा रहेको नयाँ शक्ति पार्टी नेपाललाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ८७१ मत ल्याएको छ भने पाँचौं स्थानमा विवेकशील साझा पार्टीले ८ हजार ८६१ मत पाएको छ । उता नयाँ शक्तिले भने ८ हजार ४८८ मत पाएको छ । 

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ७ हजार ४१  मत पाएको छ ।

त्यस्तै समानुपातिक तर्फ संघीय समाजवादी फोरमले ६ हजार ४१० मत ल्याएको छ । 

त्यस्तै राष्ट्रिय जनमोर्चाले ३ हजार ८५८ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ३ हजार ७३ मत पाएको छ 

त्यस्तै अन्य दलको योगफल ११५३१ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश