यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित स"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित स"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ कहाँ-कहाँ ? को-को बन्दैछन् प्रदेसप्रमुख ?

२०७४, २६ मंसिर मंगलवार ०४:३४

मङ्सिर २६, काठमाडौँ | आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको पहिलो बैठक बस्ने ठाउँ तोक्ने भएको छ । 

यस बिषयमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा गठित समितिले योसम्बन्धी सिफारिश सरकारलाई गरिसकेको छ । जस अनुसार प्रदेश नम्बर १ मा विराटनगर, दुईमा जनकपुर र तीनमा ललितपुरमा पहिलो सभाको बैठक बस्न उपयुक्त हुने सुझाव दिईएको छ ।

त्यस्तै प्रदेश नम्बर चारमा पोखरा, पाँचमा दाङ र छमा सुर्खेतमा पहिलो बैठक बस्नु उपयुक्त हुने समितिको सुझाव छ ।

उता प्रदेश नम्बर सातको पहिलो बैठक भने दीपायल गर्न सकिने समितिको सुझावमा छ । यस्तै प्रदेश सरकारको मुख्य सचिवको रुपमा काम गर्ने अधिकारीलाई नै प्रमुख सचिव भन्ने समितिको सुझावमा छ ।

आजको बैठकले प्रदेश प्रमुखको कार्यालयमा काम गर्न एक सचिव पनि सरकारले पठाउने छ ।

प्रदेश प्रमुख आलंकारिक पद भएकाले राजनीतिक नियुक्त हुन सक्ने चासो एमाले माओवादीको छ । प्रदेश प्रमुख नियुक्त हुनेको नाम टुंगो लागिसकेको नभए पनि त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै