२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

सामाजिक सहयोग हातेमालो कार्यक्रम सम्पन्न

२०७२, २ पुष बिहीबार ०३:३७

पुस २, रोल्पा । बेपत्ता बेक्तीहरुका लागी सन्चालीत मनो सामाजिक सहयोग हातेमालो कार्यक्रम आज सम्पन्न भएको छ ।

आइसी आर सि को सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका उपसभापति किशोर आचार्यको सभापति एव प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको प्रमुख आतिथ्यता एव स्थानिय विकाश अधिकारी गेहेन्द्र बहादुर डागी विशिष्ठ अतिथि रहेको थियो ।

शसक्त द्धन्दको दौरानमा बेपत्ता भएका व्यक्री हरुका परिवारहरुलाई वेपत्ता परिवारको स्थिति र अवस्थाको खोजी गर्न र परिवारको व्यक्ती वेपत्ता भएको कारणबाट भोग्नु पर्ने मनो वैज्ञानिक एव सामाजिक आर्थिक कठिनाईको सामाना गर्न सहयोग गर्ने उदेश्यले कार्यक्रम को आयोजना गरिएको हो ।

यो कार्यक्रम अठार महिना संन्चलन भई आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । कार्यक्रमा सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि राजनैतिक दलका प्रमुख प्रतिनिधि पत्रकार नागरिक समाज लगायत को उपस्थीति रहेको थियो ।

कार्यक्रमको स्वगत मन्तव्य कोषाध्याक्ष गन्ज वहादुर क्षेत्रीले दिनु भएको थियो भने सन्चालन नेपाल रेडक्रस जिल्ला साखा रोल्पाका मन्त्री डीवि घर्तिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा