Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा करिव १०% मात्र मतगणना बाँकी, कसको मत कति ? (राति १२:३० को अपडेट)

२०७४, २८ मंसिर बिहीबार १९:०१

मङ्सिर २८, काठमाडौँ | समानुपातिक मतगणनाको दलगत स्थितिलाई अध्ययन गर्दा समानुपातिकमा एमाले-कांग्रेसको टक्कर जारी छ | एमालेले अग्रता लिँदै अहिलेसम्म पनि अग्रताको स्थितिलाई कायम राख्दा कांग्रेसले पनि त्यहि गतिमा आफ्नो लय समातेको छ | 

पछिल्लो मत परिणाम (बिहिबार १०:०० बजेको अपडेट) लाई हेर्ने हो भने एमाले-कांग्रेसको समानुपातिकमा मतान्तर ८४ हजार ५९५ रहेको छ | जुन समानुपातिक मत परिणामको आधारमा सिट संख्याको हिसाबमा १ सिट मात्र बढी हुन सक्ने मतान्तर हो | यस्तो अवस्थामा कांग्रेसले ४२ सिट पाउँदा कांग्रेसले ४१ सिट पाउने स्थिति हुन्छ | एमाले र कांग्रेसको मतान्तर कम हुँदा दुवै दलको मतमा कडा टक्कर देखिन्छ | दुवै दलको मत परिणाम हेर्दा मतान्तरमा ८४ हजार ५९५ त्यति धेरै अन्तर होइन | 

यो समाचार तयार गर्दासम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले २९ लाख २७ हजार ९३६ मत प्राप्त गरेको देखिन्छ भने नेपाली कांग्रेसले २८ लाख ४३ हजार ३४१ मत प्राप्त गरेको देखिन्छ | त्यस्तै माओवादी केन्द्रको अहिलेसम्मको मत ११ लाख ७४ हजार ३५८ छ | 

(आंकलन) कुन दलले थ्रेसहोल्ड कटाए ? कति मत पाए ?  

मत गणना जारी छ | अझै पनि २८ लाखको हाराहारीमा मत गणना बाँकी रहँदा दलले अब गनिने मतमा आफ्नो मत प्रतिशत बढाउन वा घटाउन सक्छन र त्यसकै आधारमा सिट संख्या पनि घट/बढ हुने देखिन्छ तर अहिले सम्म्मको अनुमानित प्रतिशत र दलले पाउने सिटलाई आंकलन गर्न सकिन्छ | 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 2927936

नेपाली काँग्रेस: 2843341

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1174358

संघीय समाजवादी फोरम, नेपाल: 414047

राष्ट्रिय जनता पार्टी नेपाल: 373670

समानुपातिकमा ५ दल बाहेक सबै दल आउट !

माथिका ५ दल बाहेक ३% थ्रेसहोल्ड नपुगेका सबै प्रतिनिधि सभा समानुपातिक सिटबाट बन्चित हुने देखियको छ | सुरुवातदेखिकै स्थिति समान बन्दा ५ दलबाहेक अरुको थ्रेसहोल्ड कटाउने सम्भावना न्यून हुँदै गएको छ | यिनीहरुले मत बढाएका छन् तर अरु दलकै लयमा बढाउँदा प्रतिशत समान छ |

विवेकशील साझा पार्टी: 196597

राष्ट्रिय प्रजातन्त्र पार्टी: 187684

नयाँ शक्ति पार्टी, नेपाल: 75260

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 73858

नेपाल मजदुर किसान पार्टी: 52512

अन्य: 315837

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै