२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हराएको jhaम्का खोज्दै रोल्पा आउँदैछन् प्रमोद खरेल चर्चित नायीका झरना थापासँग

२०७२, २५ फाल्गुन मंगलवार २३:३६

rolpa saskritikजीवन बिसी/फागुन २६, रोल्पा । रोल्पा जिल्लाको समग्र बिकास तथा पर्यटन प्रबन्धनका लागि पहिलो पटक बृहत सस्कृतिक कार्यक्रमको आयजना गरिदै छ । जस्को नेतृत्व अहिलेका जल्दा बल्दा युवाहरूलाई साथ र सपोर्ट दिदै लोक तथा दोहोरी गायक हरि डाँगीले गरेका छन् ।

गुरुङ् गाउँ सामुदायिक होमस्टे रोल्पाको सान, पर्यटन पर्बनधनका लागि सस्कृतिक अभियान, भन्ने मुल नाराका साथ गुरुङ् गाउँ सामुदायिक होमस्टे रोल्पाले आयोजना गर्न लागेको उक्त कार्यक्रममा थुप्रै कलाकारहरुको आगमन हुने भएको छ ।

चर्चित नायिका झरना थापाको जोडदार अभिनय रहने छ भने आधुनिक गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान दिएर विश्व सामु नेपाली गीत ससंगीतको धेरै योगदान गरेका गायक प्रोमोद खरेलले आफ्नो हरायको झुम्का खोज्ना यसपाली रोल्पा आउने भएका छन ।

यसै गरी मोडल शंकर बि सि, बिजय थापा, रश्मी तमाङग, पार्बती राइको पनि जोडदार प्रस्तुती रहने छ । नयाँ तथा पुराना कलाकारहरुलाई एक मुस्ट समेट्ने क्रममा थुप्रै साथीहरु बाट राम्रो नराम्रो कमेण्टहरु आईरहदा कार्यक्रमा समयोजक हरी डाँगीले कुनै पनि बाधा आउन नदिने सम्पूर्ण संचार माध्यामहरुलाई जानकारी दिएका छन् ।

चर्चित हाँस्य टेलिशृङ्खला मेरी बास्सैका निरु खड्का निर्मली, बल्छी धुर्बे र राजु मास्टरले समेत हसाउने भयका छन, साथ साथै अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

चैतर ११ गते देखी १३ गते सम्म चलने उक्त कार्यक्रममा दोहोरी गायक बद्री पङ्गेनी, चन्द्र शर्मा, हरी डाँगी, अमृत खाती, देवी घर्ती गिता सेन्चुरी, बलबिर चलाऊने, कामना ओली लगायतका कलाकारहरुले दोहोरीबाट मनोरंजन दिने भएका छन् ।

प्रतेक दिन साझ राष्ट्रिय कलाकारहरुको साथमा दोहोरीको मज्जा लिन सकिने कार्यक्रमलाई केन्द्रिय तथा स्थानिय संघसस्थाहरुले सहयोग गरेको कार्यक्रम संयोजक हरी डाँगीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ