२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको जिनाबाङमा आजदेखि नियमित बस संचालन

२०७२, १६ चैत्र मंगलवार ०५:५३

IMG_6101चैत १६, रोल्पा । रोल्पाको पशिचमी गाबिस जिनाबाङको सुखाओडारमा आजदेखि बस नियमित संचालनमा आएको छ ।

सडक फराकिलो बनाउने क्रममा बाटो बिग्रेकाले झन्डै ६ महिनाको अन्तरालपछी आज (मंगलबार) देखि नियमित बस संचालनमा आएको छ । नाकाबन्दीको कारण झन्डै ३ महिना सडक मर्मत रोकिएकाले बस दाङबाट सल्यान र रोल्पाको सिमाना झ्यामसम्म मात्रै जाने गरेको थियो ।

सडक फराकिलो भएकाले बस चल्नलाइ कुनै समस्या नभएको र आजदेखि नियमित बस संचालन हुने सल्यान रुकुम यातायात ब्यबसायी समितिका कर्मचारी टेकम चन्दले जानकारी दिए । तर बस चलेपनि सडक फराकिलो बनाउने काम भने निरन्तर चलिरहने उनको भनाइ थियो । यस अघि २ घण्टा पैदल हिडेर जिनाबाङबासिहरु पाथीहाल्ना र झ्याम बाध्य थिए । अहिले बस सुखाओडार पुगेपछि आफुहरुलाई धेरै राहत मिलेको स्थानिबासी बताउछन ।

झ्याम देखि सुखाओडारसम्म ६ लेनको सडक बनाउन सुरु गरिएसँगै ३ ओटासम्म बस छिर्न सक्ने ब्याबसायी लालबहादुर के.सी बताउछन । अहिले सोहि सडकमा खोलानालामा कल्बट बनाउने र सोलीङको काम पनि जारि रहेको स्थानीयबासी जीव राज चन्दले जानकारी दिए ।

अहिले बस दाङबाट कपुरकोट, श्रीनगर, मोख्ला, दमाचौर, रोल्पा झ्याम हुँदै जिनाबाङ सुखाओडार सम्म आजदेखि नियमित संचालन हुनेछा । २०७१ माघ १७ गते पहिलो पटक बस सुखाओडार पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला