९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता प्रदान गरिन्छ: अध्यक्ष्य न्यौपाने

१६ चैत्र २०७२, मंगलवार २१:२०

चैत १७, रोल्पा । नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष्य महेश न्यौपानेले क्रियाशिल पत्रकारहरुलाई मात्र महासघंको सदस्यता दिने वताउनु भएको छ ।

रोल्पा शाखाद्धारा मंगलबार लिवाङमा नेपाल पत्रकार महासंघ को ६१ औ स्थापन दिबस उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाले सो कुरा वताउनु भएको हो । सम्पुर्ण सन्चारकर्मिहरुको पेशागत हकहित अभिब्यक्ति स्वतन्त्रता र सर्बागिन विकासको लागी नेपाल पत्रकार महासघ २०१२ चैत्र १६ गते स्थापना भएको थियो ।

यसैगरि जिल्ला साखा रोल्पा बिगत २०६१ पुस १४ गते सस्थापक अध्यक्ष कासिराम डागिको अध्यक्षामा तदर्थ समति गठन भइ जिल्ला साखालाइ २०६२ मसिर १६ गते केन्द्रिय समतिले मान्यता दिएको थियो । हाल जिल्ला साखा रोल्पामा १०५ जना साधारण सदस्य आबद्ध रहेका छन ।

साथै कार्यक्रम मा वोल्ने अधिकाशंहरु ले पछिल्लो समयमा पत्रकारहरु को आचारसहिंता पालना मा लापरवाही देखिएको वताउदै त्यसको समाधान को पक्षधर पनि जिल्ला स्थीत सम्पुर्ण सन्चारकर्मिहरु नै भएको वताएका छन ।

साथै उनीहरुले पत्रकारको न्युनतम पारीश्रमीकलाई प्रथमिकताका साथ हेरीनुपर्नेमा जोड दिएका छन । उक्त कार्यक्रम सात्तालेबाट ¥याली निकाली वाचनालायको हलमा गएर औपचारीक कार्यक्रममा परीणत भएको थीयो ।

नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष्य महेश न्यौपानेको अध्क्ष्यता तथा नेपाल पत्रकार महासघं रोल्पाका सस्थांपक अध्यक्ष्य काशिराम डागीको प्रमुख आतिथ्यता र पुर्व उपाध्यक्ष हिरा वहादुर घर्तिको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थीत विभिन्न सन्चार मिडियामा आवद्ध पत्रकारहरुको उपस्थीती रहेको थीयो ।

नेपाल पत्रकार महासघं रोल्पा का उपाध्यक्ष्य धरेन्द्र डागी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सन्चालन कोषाध्यक्ष्य माधव कुमार वली ले गर्नु भएको थीयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता