२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आधुनिक गिती संग्रह प्रबासी मन बजारमा

२०७२, ११ भाद्र शुक्रबार ०५:०२

सलिम अन्सारी/भदौ ११, भदौ । गीतकार मणिराज बस्नेतले आधुनिक गिती सगँरह प्रबासी मन मार्फत आफना गीतहरु बजारमा ल्याएका छन । काठमान्डौ खास घर भै विगत १२ बर्ष देखी रोजगारका शिलसिलामा अमेरिकामा रहेका वस्नेतले आफनो एकल रचनामा तेस्रो प्रस्तुती स्वरुप प्रवासी मन सार्वजनिक गरेका हुन।आधुनिक गीतहरु समेटिएको एल्बममा परदेशी जिबन, गाउँघरअनी, बल्ल आज, कस्तो भयो होला, आफनो सम्झे, चैत्र मासको र आज किन गरी जम्मा आठ ओटा आधुनिक गीतहरु समाबेश गरिएका छन ।

आधुनिक गिती संग्रह प्रबासी मन बजारमा

प्रवासीका जीवन भोगाइलाइ शव्दमा उतारेका उनले परदेशी प्रती सर्मपित परदेशी जीवन वोलको गीतमा हरेक परदेशी पराया मुलुकमा हुदाँ आफनो गाउँघर, आफन्त र देशको याद कती आउँछ भन्ने कुरालाइ प्रवाह गरिएको गायक तथा सँगितकार बालन्द राइले बताए । बिविध खालका गीतहरु छन । उनले भने, मायाँप्रेम मिलन बिछोड र जिबनका उतारचदावका साथै मानबिय सँबेदनाले भरिएका गितहरु समाबेश गरेका छौ ।

लोकप्रिय गायक तथा सँगितकार बालान्द राइको एकल सँगित र गितकार बस्नेतको एकल रचना रहेको उक्त एल्बममा नेपाली गित तथा सँगितमा ख्याती प्राप्त गायक गायिकाहरु सत्यराज आचार्य स्वरुपराज आचार्य, मनिला सोतागँ, शिव परियार,मेलिना राइ र मनोजराज सिवाकोटिले आवाज दिएका छन । यस अघि सँगितकार शक्ती बल्लभको सहकार्यमा पहिलो पटक सृष्टि नामक आधुनिक गिती एल्बम लिएर सँगित क्षेत्रमा पाइला सारेका गितकार बस्नेतले गायक शिव परियारसँग फाटेको मन एलबम वजारमा सार्बजनिक गरिसकेका छन ।

पछिल्लो समय उनले संगितकार बालन्द राइको एकल सँगितमा तेस्रो प्रस्तुतीका रुपमा प्रवासी मन लिएर आधुनिक गितका पारखीहरु समक्ष आएका हुन । उनले संगितकार बालन्द राई सँगको सहकार्य सबैभन्दा उल्लेखनिय रहेको बताए । उनले आफनो पछिल्लो एलबममा समाहित गितहरु स्रोताहरुले रुचाउनेमा आशाबादी रहेको गितकार बस्नेत बताउँछन । साउनको अन्तिम साता मात्र बजारमा सार्बजनिक गरिएको यो एलबममा समाबेश गरिएका गितहरुको म्युजिक भिडियो छिटै दर्शक र श्रोताहरुका माझ पस्कने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो