Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा कांग्रेसलाई ४० सिट र एमालेलाई ४१ सिट, अरु कसलाई कति सिट ?

२०७४, २ पुष आईतवार ०३:५८

पुष २, काठमाडौं | प्रतिनिधि सभा अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा हालसम्म प्राप्त मत परिणामको आंकलन भएको छ । 

शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भइसकेको छ भने आज बिहान ९:३० बजेसम्मको अपडेट अनुसार एमालेले ३१ लाख ६१ हजार २९५ मत, नेपाली कांग्रेसले ३१,११,६४३ मत, माओवादी केन्द्रले १२ लाख ९५ हजार ९०३ मत, राजपाले ४ लाख ७० हजार ४८६ मत र संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ मत पाएका छन् । 

दलहरूले प्राप्त गरको अहिलेसम्मको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले६ सिट पाउने सम्भावना छ । हालसम्म यी पांच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएपछी यिनीहरुले मात्र समानुपातिकको सिट पाउनेछन् । बाँकी ४४ दल भने राष्ट्रिय पार्टी बन्न असफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै