उता कांग्रेस "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उता कांग्रेस "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-२ मा मधेसी दललाई बहुमत पुर्याउन १ सिट नपुगेपछि…

२०७४, २ पुष आईतवार ०५:०३

पुस २, काठमाडौँ | मधेशको पकड क्षेत्रमै मधेशवादी दलले बहुमत नपाएपछी त्यहाँ प्रदेश सरकार बनाउन मधेसवादी दल र अन्य दललाई सकस परेको छ | 

उता कांग्रेस एमाले र माओवादीको समेत सिट जोड्दा पनि १ सिट नै पुग्दैन यस्तो अवस्थामा मदेशवादी दलसँग र एमाले कांग्रेस र माओवादीको बिकल्पको रुपमा स्वतन्त्र सांसद शेख अबुलकलाम आजाद महत्वपूर्ण बनेका छन् | स्वतन्त्रबाट सांसद बनेका आजाद १ जना मात्रै मधेसी दलसँग मिल्ने हो भने पनि मधेसी दललाई बहुमत पुग्ने देखिन्छ भने एमाले-कांग्रेस र माओवादी मिलेर बहुमत पुर्याउन पनि उनकै आवश्यकटा पर्ने देखिन्छ |यहाँ मदेशवादी दलहरु राजपा र संघीय समाजवादी फोरमको ५३ सिट मात्र आएकाले बहुमत हुन थप १ सीट आवश्यक हुन्छ त्यस्तै एमालेको २१, कांग्रेसको १९ र माओवादीको १३ सिट जोड्दा पनि ५३ नै हुन आउँछ, यस्तो अवस्थामा प्रदेश सरकारको लागि कसको समीकरण बन्छ भन्न अहिले नै मुश्किल छ | यहाँ मधेसवादीलाई सरकार बनाउन स्वतन्त्र १ सिट वा एमाले, कांग्रेस वा माओवादी मध्ये एक दल मात्रको समर्थन काफी छ | 

केन्द्रीय राजनीति बाम नेतृत्वमा अघि बढ्ने हुँदा मधेसमा मधेसवादीले बामसँगनै सहकार्य गरेर दुईतिहाईको सरकार बनाउन सक्ने सम्भावना पनि छ | त्यसका लागि मधेसी दलले प्रदेश २ मा दुईतिहाईसँगै केन्द्रमा समेत दुई तिहाईको लागि सहयोग गर्न सक्ने सम्भावना देखिन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै