१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ‘प्वाईन्ट अफ सेल्समेन’ पुरस्कृत

६ पुष २०७४, बिहीबार १३:४२

चिसाङ शेर्पा | पुस ६, खोटाङ | निजि कम्पनी एनसेलले खोटाङमा आफ्ना प्वाईन्ट अफ सेल्समेनहरुलाई उपहार स्वरुप विविध सामग्री वितरण गरेको छ । जिल्लामा रहेको एनसेलको डिलर ईष्ट हिमालयन ईन्टरप्राईजेज प्रालिको सहकार्यमा आवद्ध मोवाईल पसल, ईलेक्ट्रोनिक्स र स्टेशनरी पसलहरुलाई सिमकार्ड विक्री गरे बापत च्यानल लोयल्टी प्रोग्राम अन्तरगत एनसेलले पुरस्कृत गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा ब्यावसायमा आवद्ध व्यक्तिहरु विहीवार पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरु श्रेष्ठ बुक्स एण्ड स्टेशनरीले फोईन वान प्रिन्टर, सगरमाथा डिजिटल फोटो स्टुडियोले फ्रिज, शर्मिला ईलेक्ट्रोनिक्स ग्याँस गिजर, ईटिसी ईलेक्ट्रोनिक्स डिजिटल क्यामेरा, रोशीष साईबर राईस कुकर, रोशिका मोवाईल सेन्टर मिक्चर ग्रिन्डर, राम वाच एण्ड भाँडा पसल ग्याँस हिटर, ईष्ट हिमालयन ईन्टरप्राईजेज शाखा दिक्तेल डिजिटल क्यामेरा, मनोज मोवाईल सेन्टर फो सिएफएल ईन्भटर, मनोज फोटोकपी सेन्टर तथा मोहन प्रकास ईलेक्ट्रोनिक्स सेन्टरले इर्मजेन्सी टर्चलाईट र ब्राईट फ्युचर ईलेक्ट्रोनिक्सले मेघा चिप्स कम्प्युटर, माईक्रोवेभ ओभन पाएका छन् ।


यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राजभण्डारी डिजिटल फोटो स्टुडियोले इर्मजेन्सी टर्चलाईट, हेमन्त ट्रेड एण्ड सप्लार्यस विधुतिय पंखा, लक्की ईन्स्टीच्युट एण्ड साईबर मिक्चर ग्रिण्डर र केपिलासगढी गाउँपालिका बाक्सिलामा सेवा ईलेक्ट्रोनिक्स सेन्टरले मिक्चर ग्रिण्डर पुरस्कार पाएका ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलका सञ्चालक अजय बस्नेतले जानकारी दिए । व्यापारी तथा व्यवसायीलाई एनसेलका सगरमाथा जोनल हेड विकल श्रेष्ठ र किरण शाहले बधाईसंगै पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ