१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा विराट सत्सँग समारोह हुँदै

८ पुष २०७४, शनिबार १२:४४

भास्कर केसी/पुस ८, कञ्चनपुर । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा २०७४ माघ ५ र ६ गते कञ्चनपुरको भीनपा –४ स्थित खुल्ला मञ्चमा विराट सत्सग समारोह हुने भएको छ । 

त्यसको लागि नेपाल मानव धर्म सेवा समितिले सरसफाई तथा मञ्च व्यवस्थापन तथा आगन्तुकहरु को वस्ने तथा खानपिनको व्यवस्था गर्न शुरु गरिसकेको छ ।

उक्त कार्यक्रमलाई भारतका धर्म प्रचारक तथा धर्म गुरु सतपाल जी महाराजले सम्बोधन गर्नु हुने छ । समाजमा आध्यामित्क जागरण विस्तार गर्दै आत्म ज्ञानको पचार प्रसार गर्ने, मानव धर्म वैदिक सनातन देखि चलिआएको अनेक धर्मको सार तत्वबारे जानकारी गराउने, धार्मिक एकता र एकरुपताका लागि भुमिका निर्वाह गर्ने आत्मज्ञानको प्रचार प्रसार गर्ने उद्देश्यका साथ शुरु गरिएको छ । 


सतपाल जी महाराजले सम्बोधन गर्ने भए पछि भारत र नेपाल देखि गरि करिब ६० हजारको हाराहारीमा भक्तजन, श्रद्धालु आउने अनुमान गरिएको छ । त्यसै अनुरुप सुरुक्षा लगायत आगन्तुक पाहुनाहरुको स्वागत, सत्कारको लागि सेवा समितले केन्द्र प्रमुख महात्मा चमेली वाइजीको मूल संयोजकमा ५७ सदस्यीय मुल समारो समिति गठन गरेको छ ।

यस्तो कार्यक्रमलाई सफलरुपमा सफल पार्न सके बाहिर बाट आउने आगन्तुकलाई यहाँको पर्यटकिय, धार्मिक स्थलको बारेमा जानकारी प्रचार प्रसार पनि गर्न सकेमा आगामि दिनमा पनि पर्यटक तथा श्रद्धालुहरु आउन सकने महाकाली अञ्चल आश्रमका अध्यक्ष गणेश प्रसाद भट्टले बताउनु भयो । 

साथै यस कार्यक्रमलाई सभ्य भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण जिल्लावासी दाजुभाई दिदि बहिनीको सक्रिय सहभागित र सहयोग आवश्यक पर्ने भएकोले सम्पुण नगरवासी सगँ सहयोगको अपेक्षा गरेको समारोह मुल समिति संयोजक महात्मा गिरी बाइजीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस