२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

गाभिदै हाम्रो, झिमरुक र ज्योती बिकास बैकँ,

१३ माघ २०७२, बुधबार १२:१७

माघ १३, प्युठान । प्युठानमा सन्चालित झिमरुक बिकास बैकँ,ज्योति विकास बैंक र हाम्रो विकास बैंक  एक आपसमा गाभिने भएका छन् । नेपाल राष्ट बैकले जारी गरेको मौदृक नीति अनुसार झिमरुक बिकास बैकंले मर्जरको प्रकृया अघि बढाएको हो। यसअघि नै मर्जर प्रक्रियामा गईसकेको ज्योति र हाम्रो विकास बैंकमा झिमरुक विकास बैंक थपिएको हो । यी तीन बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।ज्योति विकास बैंक र हाम्रो विकास बैंकले झण्डै २ महिना अगाडि मर्जर सम्बन्धी सम्झौता गरेका थिए ।अब यी दुई बैंकको मर्जर प्रक्रियामा झिमरुक पनि थपिएको छ ।
bank
स्वाप रेसियो डिडिए रिर्पोटका आधारमा तय गरिने भएपनि अहिले एक बराबर एक को आधारमा नै गणना    हुनेछ ।तीन बैंक गाभिएपछि नयाँ बन्ने बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड नाघ्नेछ । मर्जरपछि नयाँ बन्ने बैंक पनि ज्योति विकास बैंककै नामबाट संचालनमा आउने छ् ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको ९२ करोड ३४ लाख, हाम्रो विकास बैंकको १२ करोड १४ लाख झिमरुकको चार करोड ८५ लाख रुपैयाँ चुत्तापुँजी रहेको छ ।

गतआर्थिक बर्षको मुनाफाबाट ज्योति विकास बैंकले ९ प्रतिशत, हाम्रो विकास बैंकले १५ प्रतिशत र झिमरुकले २२ प्रतिशत बोनश प्रस्ताव गरेको छन् ।आर्थिक बर्ष २०७१/७२ सम्म कुल चुक्ता पुजि चार करोड पचासी लाख र खुद मुनाफा एक करोड तीन लाख अन्ठाउन्न हजार तीन सय तेत्तीस रुपैया रहेको प्रमुख कार्यकारिणी अधिकृत मदन बहादुर केसिले बताए।बैकंले जिल्लाको केन्द्रीय कार्यालय बाग्दुला सहित दाखाक्वाडी,भिङ्ग्री,दर्भान,मच्छी बजारबाट सेवा प्रवाह गर्दै आएको उनले बताए।

मर्जर पश्चात् बन्ने नयाँ बैकँको ३३ शाखा तथा २ वटा एक्सटेन्शन काउन्टर हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ