2026-09-19 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वर बहुमुखी क्याम्पसले पायो नयाँ प्रमुख र सहायक प्रमुख

पर्वत । गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ । 

क्याम्पस संचालक समितिको पुस ३ मा भएका निर्णय अनुसार क्याम्पस प्रमुख सुभाष पन्त र सहायक क्याम्पस प्रमुखमा ओमकार गिरीलाई नियुक्ति गरिएको थियो ।

मंगलबार भएको पदस्थापना कार्यक्रममा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा नियुत्त भएका पन्त र गिरीले आफू पदीय जिम्मेवारी अनुसारको कार्य गर्दै क्याम्पसको बृहत्तर हितमा अघि बढ्ने बताएका छन् ।

क्याम्पसको शैक्षिक,आर्थिक, भौतिक र अन्य आवश्यक पक्षहरुलाई दिगो बनाउने र क्याम्पसको गुणस्तर बृद्धिको लागि सदैव प्रयत्नरत रहने जनाएका छन् ।

क्याम्पस संचालन समितिका अध्यक्ष  शुन्दरप्रसाद जोशी, निर्वतमान क्याम्पस प्रमुख रामजी प्रसाद सुवेदी, निर्वतमान प्रध्यापक संघ सभापति नवराज श्रेष्ठ लगायतले बोलेका थिए ।

प्रध्यापक संघका उपसभापति दिपेन्द्र न्यौपानेको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई