2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा महराले भने- क्रान्तिकारी शक्तिहरु बिच एकता जरुरी छ

१५ माघ प्युठान
एकीकृत नेकपा माओबादिका महासचिव कृष्ण बहादुर महराले क्रान्तिकारी माओबादीहरु बिच पार्टी एकता हुनुपर्ने बताएका छ्न।
एमाओबादि प्युठानले आज पुर्ण्यखोलामा आयोजना गरेको जिल्लास्तरिय कार्यकर्तालाइ पर्शिक्षण दिदै उनले एमाओबादी नयाँ पहिचान सहित नयाँ पार्टी निर्माणको महाअभियानमा जुटेको र सबैले पार्टी एकताको महत्वलाइ बुझन कार्यकर्तालाइ आग्रह समेत गरे। महासचिव महराले सहिद परिवार, बेपत्ता,घाइते तथा अपाङ्गहरुको मर्म र भावनाको कदर गर्दै अघि बढ्न पनि सहभागी कार्यकर्तालाइ निर्देशन दिए। पुर्बउपप्रधान एवं ग्रुहमन्त्री समेत रहेका नेता महराले बिगतका कमिकमजोरीबाट अब पार्टी सच्चिएको जिकिर गर्दै एमाओबादी जनताको पार्टी भएको शन्देश दिनुपर्ने बताए। जिल्लास्तरका पार्टिका सबै जनबर्गिय संगठनका प्रमुखहरु सहिद तथा बेपत्ता परिवारले पार्टिको राजनितिक रणनितीको बिषयमा प्रतिक्रीयात्मक जिज्ञासा राखेका थिए। पार्टिका जिल्ला इन्चार्ज कृष्णध्वज खड्काको अध्यक्षता रहेको कार्यक्रममा केन्द्र तथा प्रदेशको बारेमा तयार पारिएको परिपत्र नेता कृष्ण घिमिरेले बाचन गरेका थिए। जिल्ला खेलकुद बिकास समितिको कभर्डहल पुर्ण्यखोलामा आयोजित कार्यक्रममा पुर्बप्रदेश प्रमुख जगप्रसाद शर्मा, केन्दृय सल्लाहकार बोम बहादुर भण्डारी, संसद पुनाराम थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो।
जिल्लाको ४२ गाबिस र नगरपालिकाबाट ३ सय भन्दा बढी कार्यकर्ता सहभागी रहेको उक्त पर्शिक्षण कार्यक्रमको सन्चालन एमाओबादीका प्युठान जिल्ला अध्यक्ष कृष्ण अधिकारी प्रकाशले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई