१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा मोटरसाईकल दुर्घट्ना हुँदा एकको मृत्यु, एक घाईते

१२ पुष २०७४, बुधबार ११:४२

सरोज यादव/पुस १२, सर्लाही । सर्लाहीको लालबन्दिमा मोटरसाइकल दुर्घटनामा परि आज बिहान एक जनाको ज्यान गएको छ । 

हरिपुर बाट लालबन्दि तर्फ आउदै गरेको ना ४८ प १३०३ नम्बरको मोटरसाईकल लालबन्दी २ स्थित नहरको कल्भर्टमा ठोकिएर मोटरसाईकल चालकको ज्यान गएको हो ।

मोटरसाईकल चालक हरिपुर नागरपालिका ९ बस्ने अनिल साहको लालबन्दी स्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो, भने पछाडी सवार सोहि ठाउका कलाम साह गम्भिर  घाइते भएको छ । घाईते साहको उपचार लालबन्दी स्थित मोडेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार  मोटरसाइकल तिब्र गतिमा चलाएको हुनाले अनियन्त्रित भई कल्भर्टमा ठोकिएको हो । मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लालबन्दिमा राखिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक