२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चौतारी प्यूठानको अधिवेशन माघ २८ मा

२०७२, २५ माघ सोमबार ०७:०७

सलिम अन्सारी   माघ २५, प्यूठान  । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आगामी छैठौँ जिल्ला अधिवेशन माघ २८ गते हुने भएको छ । शाखाको सोमवार सदरमुकाममा सम्पन्न बैठकले खलंगामा अधिवेशन गर्ने निर्णय गरेहको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि एलवी थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै, सुजल श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति, केशर रोकाको संयोजकत्वमा सात सदस्यीय आर्थिक व्यवस्थापन समिति, इमानसिंह भारतीको संयोजकत्वमा चार सदस्यीय पुरस्कार छनौट समिति र एलवी थापाको संयोजकत्वमा अतिथी सत्कार समिति गठन गरिएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष एलवी थापाको अध्यक्षता र राप्ती अंचल अध्यक्ष बासुदेव गिरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । चौतारीमा हाल करिव ८० जना सदस्यहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ