2026-11-03 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्रह्मचारी दामोदरानन्द कलेजमा व्यवस्थापन समिति सर्वसम्मतिले चयन

राम नारायण पंडित/पुस १३, सिरहा । त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त व्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाको व्यवस्थापन समिति सर्बसम्मतले चयन भएको छ । 

आज (विहिवार) बसेको बैठकले जितेन्द्र कुमार साहको अध्यक्षतामा ११ सदस्ययी व्यबस्थापन समिति चयन गरिएको छ । 

समितिको सदस्यहरुमा दिपनारायण यादव, रामपुकार कापर, प्रदिप साह, हजारी राय, अरुण सहनी, राम नारायण साह, रामेश्वर यादव, विजछ साह र  विरेन्द्र यादव रहेका हुन् । एक जना सदस्य कलेजको तर्फबाट पछि चयन गरिने सहमति भएको छ । 

समितिको सल्लाहकारमा रामप्रताप साह, धनपैत साह, सिकिया यादब, बिजय यादब र राम चरित्र साहलाई चयन गरिएको छ । 

मिर्चैया नगरपालीकाका मेयर श्रवण कुमार यादवको सक्रियतामा आम बैठकले कलेजको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ । कलेजको सुधारको माँग गर्दै लामो समयदेखि विद्यार्थीहरु कलेज प्रमुख र व्यवस्थापन समिति विरुद्ध आन्दोलित हुँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते