2026-09-08 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीकै नमुना बने मुगुमा शौचालय

दान बहादुर बुढा/पुस २१, मुगु । जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिका बडा नम्बर ८ मा रहेको कर्णाली मा.बि टोप्ला बिद्यालयमा कर्णालीकै नमुना शौचालय बनाएका छन ।

यूनिसेफ नेपालको आर्थिक सहयोग तथा( हिरीसडेक)हिमाली ग्रामिण यूवा समाज बिकास केन्द्रको सहजिकरणमा संन्चालित बिद्यालय खानेपानि, सरसफाई तथा स्वच्छर पूर्ण सरसफाई प्रबर्धन कार्याक्रम अन्तरगर्त कर्णाली मा.बि टोप्ला बिद्यालयमा बनाईएको छ । 

यो शौचालय छात्र छात्रा लाई छुट्टा छुट्टै रहेको छ । पिसावको लागी पनि छुट्टौ स्थान बनाइएको छ । मैनावारी हुने उमेरकी छात्राहरुलाई सहजको लागी सेनटरी प्याड प्रयोग गरेको राख्नको लागी ईन्षिनेटर सहितको चुलो लगाएतको ब्याबस्था सहित यो शौचालय बुधबार एक कायाक्रम बिच छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाही र सस्थाका अध्क्षय मिन बहादुर रावलले संयूक्त  उद्धाटन गरेका हुन ।

शौचालय उद्घाटन गदै छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीका अनुसार यो शौचालय सुबिद्या सम्पन्न र कर्णालीकै नमुना शौचालय हो । यो शौचालयलाई नियमितरुपमा संरक्षण र प्रयोग गर्नु पर्ने बिद्यालयमा रहेका  बिद्यार्थिहरुले शौचालय प्रयोग गर्ने, हातमुख धुर्ने, स्वास्थ्य सुधार र  आनिबानिमा परिवतन ल्याउने समेत बताएका छन ।

यो नमुना शौचालय निर्मामाण गर्दा ९ लाख ८ हजार ३ सय ५७ रुपैया लगानि लागेको हिमाली गा्रमीण यूवा समाज बिकास केन्द्रले जनाएको छ ।

माध्यमिक बिद्यालयमा अध्यनरत २७१ छात्र २८७ छात्रा र बिद्यालयमा रहेका शिक्षकहरुले प्रयोग गर्ने छन । पहिला यो बिद्यालयमा रहेका शौचालय प्रयोग गर्न नमिल्ले खालका थिए । हिमाली गा्रमीण यूवा समाज बिकास केन्द्र मुगुले यो नमुना शौचालय बनाई दिएको छ । यस शौचालयलाई बिद्यालयमा रहेका बिद्यालयमा बाल कल्व, शिक्षक, समुहले नियमित संरक्षण सरफाई गर्ने र संस्थालाई धेरै धन्यावाद कर्णाली माध्यमिक बिद्यालयका प्र.अ प्रेम प्रकाश केसीले बताएका छन ।

 

छायानाथ रारा नगरपालिकामा रहेका १४ बटा बिद्यालयमा बिद्यालय खानेपानि, सरसफाई तथा स्वच्छता र पूर्ण सरसफाई प्रवद्घन कार्याक्रम अन्तरगर्त कर्णाली मा.बि टोप्ला बिद्यालयमा यो कार्यक्रम लागु भएको हो । 

तेसैमा सबै भन्दा शौचालयको समस्या देखीएको र बिद्यार्थिहरु २७१ छात्र २८७ छात्रा  संख्या  रहेको हुदा यो समस्यालाई बुझेर जिल्लाकै नमुना शौचालय बनाई दिएका छौ नियमित रुपमा शौचालय प्रयोग र संरक्षण गर्नको लागी बिद्यालय परिवारलाई अनुरोध संस्थाका अध्क्षय मिन बहादुर रावलले बताएमा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग