२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आईतबार सम्मका लागि देउखुरी खुल्ला

१८ भाद्र २०७२, शुक्रबार ०५:०२

सन्तोषकुमार गुप्ता, भदौ १८, भालुवाङ्ग / देउखुरी क्षेत्रमा हुदै आएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिको वन्द शुक्रबार दिउसो ३ बजे देखी आईतवार सम्मका लागी खोलीएको छ । विहान ५ बजे देखी राती ८ बजे सम्म बजार, यातायात, उद्योग, कलकारखाना खोलीएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिले जनाएको छ ।

bigyapti

लामो दुरीका सवारी साधन भने चल्न नदीने विज्ञप्तीमा जनाइएको छ । छोटा दुरीका सवारी साधनलाई निर्वाध रुपमा चल्ने दिईने भएको हो ।अष्टमी पर्वलाई मध्यनजर गर्दै बजार, यातायात, कलकारखाना, उद्योग सञ्चालन हुने थरुहट(थारुवान संयुक्त संघर्ष समितिका संयोजक हिरालाल चौधरीले जानकारी दिनुभयो ।

देउखुरी उद्योग वाणिज्य संघ र थरुहट(थारुवान संयुक्त संघर्ष समिति विच आज लमहीमा भएको छलफलमा अष्टमी पर्वलाई मध्यनजर गर्दै आज दिउसो ३ बजे देखी देउखुरी वन्द खोल्ने सहमती भएको हो । गत साउन २७ गते देखी हुदै आएको लगातारको वन्दका कारण देउखुरीको जनजिवन निकै कष्टकर भएको थियो । यस अघि जनैपूर्णीमालाई मध्यनजर गरेर दुई दिन खुकुलो वनाइएको थियो । अहिले शनिबार परेको कृष्ण जन्माष्टमीलाई मध्यनजर गरेर वन्द खाेिलएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली