२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विगुल सहकारीको साधारण सभा सम्पन्न

२०७४, २२ पुष शनिबार १४:०७

माधव बेल्वासे/पुस २२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मदवामा रहेको विगुल वचत तथा ऋण सहकारी सस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा २ करोड ५३ लाख २७ हजार ३ हजार ४ बरावरको आयव्याय सार्वजनिक गरिएको छ ।त्यस्तै सस्थालाई ४ लाख ६७ हजार ६ सय ७० नाफा भएको सस्थाका कोषाध्यक्ष ज्ञान वहनदुर जिसीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


२०६९ सालमा स्थापना भएको सहकारीले छोटो समयमा उपलब्धी गर्न सफल भएको सफल सहकारी वनेको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले वताए ।गरिवी परिवारलाई पनि सहभागी गराउने खालमा वातावरण सिर्जना गरेकोमा सस्थालाई धन्यावाद दिए । 

अधक्ष्य सापकोटाले सहकारीले अवका दिनमा सिपमुलक तालिमहरु सिर्जना गरि किसानहरुलाई मजवुत  वनाउनुपर्ने धारण व्यक्त गरे ।सहकारीको विकाशको लागी लागी आफुले सक्दो सहयोग गर्ने आश्वासन दिए । 

सहकारीका अध्यक्ष भिम प्रसाद खनालले वार्षिक प्रतिवेदन र योजनाहरु प्रस्तुत गरेका थिए ।सस्थाले यस आर्थिक वर्षमा १४  जना महिला र ४ जना पुरुष गरी १८ जना शेयर सदस्य थप गरी २ सय ६८ जना शेयर सदस्या पुर्याएको अध्यक्ष खनालले वताए ।

भेला वाट सस्थाको स्थापना देखी नै मासीक वचत गर्दै आएको ५ सय लाई वृद्धी गरी २०७४ माघ देखी मासीक १ हजार उठाउने प्रस्तावलाई पारित गरेको छ ।

विगुल वचत तथा ऋण सहकारीका अध्यक्ष भिम प्रसाद खनालको अध्यक्षता समाजसेवी तथा वुद्धीजिवी जित वहादुर रावतको प्रमुख आतिथ्यता,वडा अध्यक्ष टेकलाल सापकोटा लगाएको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते