पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउ"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका महिला दाउरा, स्याउलाको जोहो गर्दै

२०७४, २३ पुष आईतवार ०९:१८

पुस २३, मुगु | मुगुका महिला हिउँद लागे संगै  दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका  लागी दाउरा तथा गाई भैसीका लागी गोठमा बिछायाउनका लागि स्याउलाको जोहो गर्न थालेका हुन । 

महिला बिहानै काख्मा रोटी च्यापि घर बाट तिन चार घण्टा टाढा गई दाउरा स्याउला ल्याउने गर्दछन । मुगुमा  यातायातको सुविधा संगै बजारमा ग्यास भित्रिएपनी खान पकाउने लगायत अन्य कामका लागी दाउराकै रुपमा काम गर्ने ग्यास हुने खानेलमात्र प्रयोग गर्ने गरेका र अधिकास स्थानीय दाउराकै भरमा  जिविको पार्जन गदै आएका छायाँनाथ रारा नगरपाीका वडा नं ४ कि पुतली नेपालीले बताउनुभयो । उहाँका अनुसार मुगका महिला ६ महिना खेतिबारीमा ब्यस्त हुने र ६ महिना खेतिपाती नहुने भएकोे हुदाँ त्यसै खाली बस्नु भन्दा भर्ष भरी मान्छे लाई गाई बस्तु पशुचौपायको लागी अति आबश्यक दाउरा स्याउलाको जोहो गर्न थालेको नेपालीको भनाई छ । 

मुगुका सामुदायिक बनपनी यतिबेला दाउरा स्याउला संकलनका जंगल प्रबेश शुल्क सहित बन प्रबेश खुलाईएका छन  । बन बर्षको केहि समयका लागी खुलाईने र अघिपछी बन्द हुने भएकाले पनी महिला  दाउरा स्याउलाको जाहो गर्न लागेको महिला हरु बताउछन   मुगु जिल्लाका एक नगरपाली र तिन गाउँपालीकामा रहेका वन हरुमा सामुदायक बनको  नियम अनुसार वन प्रबेश खुलाईने र शुल्क लिईने गरेका महिलाहरुको भनाई छ । – नन्द बहादुर रोकायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ