२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाणिज्य संघका अध्यक्ष डिसी पितृ शोकमा

२२ भाद्र २०७२, मंगलवार २०:४८

सन्तोषकुमार गुप्ता/ भदौ २३, भालुवाङ्ग । राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी पितृ शोकमा पर्नु भएको छ । लामो समय देखि बिरामी रहनु भएका अध्यक्ष डिसीका बुवा जेदबहादुर डाँगीको भदौ २१ गते सोमबार राती ७३ बर्षको उमेरमा बुटवलमा उपचारको क्रम निधन भए पछि उहाँ पितृ शोकमा पर्नु भएको हो । डाँगी लामो समय देखि हस्पिटलमा भर्नामा रहनु भएको थियो । लमही नगरपालिका बनगाउँमा बस्दै आउनु भएका डाँगी निवास बनगाउँमै मंगलबार दाहसंस्कार समेत गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच संघका अध्यक्ष डिसीको बुवा जेदबहादुर डाँगीको निधन प्रति राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गले दुख व्यक्त गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष ऋषिराम आचार्य र महासचिव कृष्णप्रसाद सुवेदीले मंगलबार शोक विज्ञप्ती जारी दुख व्यक्त गरेको हो । यस दुखको घडीमा हामी दिवंगत आत्माको चीरशान्तिको कामना गदै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शीक्त प्रदान गरोस् भन्दै गहिरो समवेदना व्यक्त गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली