२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान सहमतीको दस्तावेजः देवकोटा

१२ आश्विन २०७२, मंगलवार १६:१६

devkota dang newsसन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सांसद अनिता देवकोटाले नयाँ संविधान सहमतीको दस्तावेज भएको वताउनु भएको छ । संविधानमा सवैको अधिकार समेटीएको वताउदै उहाँले छुट भएका वुदालाई क्रमस समेट्दै जाने वताउनु भएको हो । नेपाल महिला संघ दाङ क्षेत्र नं. १ ले मंगलबार लमहीमा आयोजना गरेको चियापान कार्यक्रममा वोल्दै देवकोटाले देशमा देखीएको विषम परिस्थितीको समाधान वार्ता र संवाद वाट गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला संघकी क्षेत्रिय अध्यक्ष खिमा रिजालको अध्यक्षता एवम् नेपाली काङग्रेस दाङका जिल्ला उपसभापती नारायण विसीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले नयाँ संविधानको कार्यान्वयन गर्नुपर्ने वताएका थिए । सो अवसरमा नेपाली काङग्रेसका क्षेत्रिय सभापती अनुराग यादव, पूर्व क्षेत्रिय सभापतीहरु वासुदेव जंगली, जानकीलाल वस्नेत, जिल्ला सदस्य भेषराज पाण्डे, खड्गबहादुर चौधरी, रेशमबहादुर खड्का, वालचन्द्र हमाल, गुरुदीन चौधरी, सर्व्जित डिसी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, तरुणदलका क्षेत्रिय अध्यक्ष किरण पौडेल, शुसीला चौधरी, चन्द्रसिंह परियार, राजकुमारी चौधरी, नेत्रराज सिंह ठकुरी, वुद्धिजिवी जागेश्वर शर्मा घिमिरे, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कर्ण बहादुर वुढाथोकी लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाली काङग्रेसकी क्षेत्रिय सचिव गिरीजा न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य