१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा चिसोबाट मृत्यु हुनेको संख्या तीन पुग्यो, दुईजनाको सुतेकै ठाउँमा मृत्यु

२७ पुष २०७४, बिहीबार ०६:५०

पुस २७, सर्लाही । चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईजनाको ज्यान गएको छ । 

बसबरिया गाँउपालिका–१ मानपुरकी ६५ वर्षकी सीयादेवी यादव र चक्रघट्टा गाँउपालिका–४ सुन्दरपुरका ६२ वर्षका महमद हुसेन रहेको चिसोका कारण ज्यान गएको हो ।

दुवैजनाको बुधबार राति सुतेकै ठाउँमा चिसोले कठ्याग्रिंएर ज्यान गरेको स्थानीय बासिन्दाले बताएका छन् । दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मंलगवामा ल्याइएको प्रहरीले जानएको छ ।

बुधबार पनि चिसोले कठ्याग्रिंएर ब्रम्हपुरी–६ नोकेल्वाका ५ वर्षे  बालक होरिल माझी मुसहरको ज्यान गएको थियो । योसँगै सर्लाहीमा चिसोले कठ्याग्रिंएर ज्यान जानेको संख्या तीन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो