२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डा. भट्टराईको सम्वोधन वारे कुनै समन्वय छैन: थरुहट

२०७२, १६ आश्विन शनिबार ११:१८

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी । पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई असोज १९ गते लमहीमा थरुहट आन्दोलनलाई सम्वोधन गर्न आउने वताईएपनि थरुहट थारुवान संयुक्त संघर्ष समिति देउखुरीले भने डा. भट्टराईले थरुहट सभालाई सम्वोधन गर्ने वारे आफुहरु संग कुनै समन्वय नभएको वताएको छ ।

वावुराम भट्टराई निकटका यूवाहरुले गरेको पत्रकार सम्मेलनमा असोज १९ गते लमहीमा आयोजना गरिने थरुहट सभालाई सम्वोधन गर्ने जनाईपनि त्यस वारे आफुहरु संग कुनै समन्वय नभएको संघर्ष समितिका देउखुरी संयोजक हिरालाल चौधरीले जानकारी दिए ।

यता शुक्रबार वावुराम भट्टराई निकट युवाहरुले बिहिवार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. भट्टराई असोज १९ गते लमहीमा थरुहट आन्दोलनलाई सम्वोधन गर्न आउने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा