2026-08-26 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खार्मीमा पाँच किलो फाहोर संकलन गर्नुहोस, फुटवल लानुहोस

चिसाङ शेर्पा/पुस २८, खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीले पाँच किलो फोहोर जम्मा गर्नेलाई फुटबल दिने अभियान शुरु गरेको छ । 

वडालाई सफा, सुन्दर र स्वच्छ राख्नका लागि रचनात्मक तवरमा सरसफाई गर्ने अभियान थालनी गरेको हो । वडाभित्रका सार्वजनिकस्थल तथा निजि क्षेत्रमा फोहोरमैला अत्याधिक बढेको भन्दै वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेर वडा सरसफाई कार्यलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ ।

विशेषगरी वडाभित्रका सार्वजनिक क्षेत्रबाट पाँच किलो फोहोर जम्मा गरेवापत एउटा फुटवल प्रदान गर्ने भएपछि स्थानीय यूवाहरुलाई फोहोर जम्मा गर्न भ्याईनभ्याई भएको जनाईएको छ  । 

वडा कार्यालयभित्र प्लाष्टीक तथा प्लाष्टीकजन्य फोहोर विस्तापित गर्नलाई सरसफाई शुुरु गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । वडामा प्लाष्टिकजन्य सामानमा रोक लगाईएको उनको भनाई छ  ।

यस्तै, महिलाहरुको वाकशक्तिमा विकास गर्न तीन दिने उद्धघोषण तालिम सुरु भएको छ  । महिलाहरुको क्षमता अभिवृद्धिका लागि उद्धघोषण तालिम सुरु गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’