Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

न्यूरेनी चिसापानी वनमा पुनः चौलागाई

२०७४, ३० पुष आईतवार ०१:३२

पुस ३०, मकवानपुर । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वनको अध्यक्षमा पुनः ज्ञान बहादुर क्षेत्री निर्विरोध चयन हुनु्भएको छ ।

समूहको शनिवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा शान्ति तिमल्सिना, कोषाध्यक्षमा भरत अधिकारी र सहसचिवमा विजय गौतम सर्वसम्मत हुनुभएको छ । 

यसैगरी सदस्यहरुमा देवराज पौडेल, नन्दुप्रसाद पोखरेल, सम्झना गुरुङ, सावित्री गौतम, सुशिला पाख्रिन र राममाया पाख्रिन चयन हुनुभएको छ । साधारण सभाको उदघाटन सत्रमा समूहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७४÷०७५ को लागि १२ लाख ५५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । 

भेलामा टिमटेलिभिजनका संबाददाता पुष्पराज अधिकारी र सञ्चारकर्मी भीमसेन पौडेललाई समूहले गरेका क्रियाकलापहरुको प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्न सहयोग पुरयाएकाले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ