२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सभा सम्बोधन गर्न मंगलबार डा.वावुराम भट्टराई आउदै

१८ आश्विन २०७२, सोमबार ११:४४

सन्तोषकुमार गुप्ता, असोज १८, देउखुरी ।

संयुक्त स्वागतको तयारी, आमसभाको तयारी पुरा

देउखुरीको लमहीमा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई मंगलबार दाङ्गको लमही आउनुहुने भएको छ ।

. भट्टाई लमही आउने भए पछि उहाँको संयुक्त स्वागतको तयारी समेत गरिएको छ । एकिकृत नेकपा माओवादी र संसद सदस्य वाट पनि राजिनामा दिएर तराई, मधेस तथा थारुहट (थारुवान आन्दोलनको समर्थनमा निस्किएका भट्टराई लमहीमा हुने आम सभालाई सम्वोधन गर्न आउन लाग्नु भएको हो । भट्टराईले भोली लमहीको सार्वजनिक वगैचामा हुने आम सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । विभिन्न राजनैतिक दल र संघ संगठनले भट्टराईलाई स्वागत गर्ने संयुक्त विज्ञप्ती निकालेर यस्तो जानकारी दिएका छन् ।

संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, सद्भावना पार्टिका मुकेश चौधरी, फोरम लोकतान्त्रिकका विन्तिराम यादव, समाजसेवी प्रकाश चौधरी, मुक्त कमैयाँ भुमि अधिकार संघर्ष समितिका जिल्ला अध्यक्ष माघीराम चौधरी, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरि चन्द्र चौधरी, मुक्त कमैया भुमि अधिकार संघर्ष समितिका महासचिव रामवचन चौधरीले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराईलाई स्वागत गर्ने र आगामी दिनमा सहकार्य गरी अघि वढ्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने