२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नियम उल्लङ्घन गर्ने ३ सय सवारी साधन कारबाहीमा

२०७२, १४ कार्तिक शनिबार १०:०१

dhan bhitryaudaiसन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । वडादसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय बढी सवारी साधनहरु कारबाहीमा परेका छन् ।

असोज २६ गतेदेखि आज दिउँसोसम्मको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका ३ सय ४२ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ ।

दसैंको समयमा सवारी साधन तथा यात्रुहरुको संख्या धेरै हुने भएकाले हुनसक्ने सवारी दुर्घटनालाई रोक्नलाई ट्राफिक प्रहरीले चेकजाँचलाई बढाएपछि सो सवारी साधनहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

जसमा मादकपदार्थ सेवन गरी सवारी साधन चलाएका ७ जना चालकहरु कारबाहीमा परेका छन् । यो समयमा भएको सवारी साधन कारबाहीबाट १ लाख ४५ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक वीरबहादुर थापाले जानकारी दिएका छन् । यो समयमा ठुलो सवारी दुर्घटना नभएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह