2026-09-08 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काँग्रेस मुगु संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु

दान बहादुर बुढा/माघ ४, मुगु । सदरमुकाम गमगढीमा काँग्रेसका मुगुका संस्थापक सभापतिको स्मृतिमा विभिन्न प्रतियोगिता सुरु भएको छ ।

नेपाली काँग्रेस मुगुका संस्थापक सभापति एवं पुर्व जिल्ला विकास समितिका सभापति स्वर्गीय बखत बहादुर शाहीको १६औं स्मृति दिवसका अवसरमा लोकतान्त्रिक खेलकुद संघको आयोजनामा बुधवार देखि महिला पुरुष देउडा प्रतियोगिता, महिला पुरुष भलिबल प्रतियोगिता  पुरुष ब्याटम्याण्टिन प्रतियोगिता सुरु भएको लोकतान्त्रिक खेलकुद संघ मुगुका अध्यक्ष कविन्द्रबहादुर मल्लले जानकारी दिए । 

स्वर्गीय शाहीको २०५८ साल माघ ३ गते राती तत्कालिन युद्धरत माओवादी पक्षले गोलि हानी हत्या गरेको थियो । गोली हानी हत्या माओवादीद्धारा हत्या गरिएको भने पनि हालसम्म त्यसमा संम्लग्न व्यक्ति खुल्न सकेको छैन । शान्ति स्थापना भईसकेपछि शाहीको स्मृति दिवश मनाउदै आएको नेपाली काँग्रस मुगुले जनाएको छ । बुधवार देखि सुरु भएका  प्रतियोगितामा महिला पुरुष अलग अलग प्रतिस्पर्धा गराईने छ ।

सबै प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद तथा प्रमाण पत्र दिईने छ । बुधवार भएको पुरुष तर्फको पहिलो खेलमा जिल्ला प्रहरी कार्यालयको टिमले छायानाथ रारा नगरपालिका वडा नम्बर १३ को मष्टा युवा क्लब थार्पलाई सोझो तिन सेटले हराएको छ ।

स्वगीय संस्थापक सभापतिले दिएका निति निदेशनहरुलाई अनुसरण गदै जाने छौ । प्रतेक नेपाली काग्रेसका कायाक्रताहरु निस्याथ छन जनताको माझ शाहीले दिइका निताहरुलाई कदर गरेका छौ नेपालि काग्रेसका पार्टी कावा सभापति खगेन्द्र बहादुर मल्लले बताएका छन  

तत्कालिन युद्धरत माओवादीले जिल्लाको जनताको जुलुसहुनु प्रर्थे । भष्टचारीहरु मार्थि राजा रजैटामार्थि  युद्घहुनु पर्थे ।सोझा साझ ब्यात्तिमाथी युद्घ कारमाट गरीयो । सोझा साझा निमुखा कार्याक्रता र नेता मार्थि हत्या हिङ्गसा भएको हुदा युद्घरत समयमा मारीयका शाहीले जिल्लामा गरीयको योगदानको सम्मान र कदर गदै माघ ३ गतेलाई स्वर्गीय बखतबहादुर शाहीको स्मृति दिवसको रुपमा लिएको पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर शाहीले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग