2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु: युवा पुस्तामा देउडाप्रति चासो घट्दै

नन्द बहादुर रोकाया/माघ ६, मुगु । मुगुमा देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेको छ । 

आधुनिक समय संगै  नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेको हो । पहिलेका बर्ष हरुमा युवा पुस्ताबाटनै शुरुवाती हुने देउडा भएपनी आजभोलीका युवामा देउडाको खासै चासो नभएको पाईएको छ । 

देउडाको खेल बाटै माया प्रितृका देउडा गाउने र मन मिले बिवाह गर्ने रातीमा गोठमा गई केटार केटी एकआपसमा देउडाको माध्यमबाट रमाईलो गर्ने गरेका भएपनी आजभोली त्यस्तो सबै लोप भएको र युवाले पनी देउडा प्रति चासो नदेखाउने गरेको छायाँनाथ रारा नगरपालीका वडा नं ४का खगेन्द्र हितानले बताउनुभयो । 

उहाँले भन्नुभयो घांस ,दाउरा वनपाखामा पनी मन थकाउन भोक प्यास मेटाउन भएपनी देउडा गित गाउने प्रचलन भएपनी आधुनिकता संगै सबै लोभभएको हितानको भनाई छ । यता मुगुका युवा  सञ्चारकर्मि हराउदै जानलागेको स्थानीय देउडा लाई संरक्षण गनुपर्ने भन्दै लागेका छन । 

पछील्लो समय युवा पुस्तामा मा चासोनै नभएको देउडा प्रतिको बुझाई र हेराई कसरी युवा पुस्तालाई चासोको बिषय बनाउन सकिन्छ भन्ने मान्यतामा बिभिन्न कार्यक्रम गरी तथा देउडा कार्यक्रमा सहभागीता जनाएर भएपनी आफु आफुहरु लागीपरेको सञ्चारकर्मि रामदेवि खडकाले बताउनुभयो । 

उहाँले भन्नुभयो देउडा पहिले पहिलेका बर्षहरुमा युवादेखि वृद्ध बृद्धाले मनोरञ्जनका लागी खेल्ने गरेका भएपनी पछील्लो समय युवा पुस्तामा देउडा प्रतिको चासो घट्दै गहेकोमा देखोसो गनुभयो । 

आधुनिक समय संगै सामाजिक सञ्चाल नेट ईन्टरनेट तथा फेशबुकको जमानाले पनी युवा प्रति देउडाको चासो घट्दै गहेबा बेला कसरी युवालाई देउडा मा कसरी आकर्षण गर्न सकिन्छ भनेर लागी परेको मुगुका सञ्चारकर्मिहरुको भनाई छ । 

यसै बिच सदरमुकाम गमगढी बजारमा जारी दोस्रो बखत बहादुर शाहि स्मितृ खुल्ला देउडा प्रतियोगितामा मुगुका सञ्चारकर्मिले सहभागी जनाई तृतिय स्थान आउन सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग