२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कत्रिपुरमा मिडिया सेन्टर गठन

५ मंसिर २०७२, शनिबार १६:५९

सन्तोषकुमार गुप्ता । मंसिर ५, दाङ । त्रिपुर नगरपालिकामा क्रियाशिल पत्रकार तथा संचारकर्मीको शनिबार नारायणपुरमा भएको भेलाले बिष्णुकुमार देवकोटाको अध्यक्षतामा त्रिपुर मिडिया सेन्टर गठन गरेको छ ।

क्रियाशील जेष्ठ पत्रकार डीके सागरको अध्यक्षतामा भएको भेलाले एकिकृत त्रिपुरको अबधारणलाई जनस्तरसम्म पु¥याउन र समग्र त्रिपुरको बिकासलाई सहयोग पुगाउने उद्धेश्यले मिडिया सेन्टर गठन गरिको हो । नव गठित मिडिया सेन्टरको उपाध्यक्षमा डिके सागर, सचिबमा बामदेव देवकोटा, कोषाध्यक्षमा बालिका लम्साल र सहसचिबमा सागर खनाल रहेका छन् । त्यसैगरी सेन्टरको सदस्यहरुमा भोला बुढाथोकी, अमर क्षितिज भण्डारी, आरके शितल, सर्मिला डाँगी, मिसन सुनार, सुनिता गौतम र सुनिल बिक रहेका छन् ।

भेलाले सेन्टरको सल्लाहकारमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्मा, शिक्षक तथा साहित्यकार पदमप्रसाद शर्मा र नारायणपुर उद्योग बाणिज्य संघ नारायणपुरका अध्यक्ष गोपालप्रसाद लम्साललाई चयन गरेको छ । यसैबीच नव गठित त्रिपुर मिडिया सेन्टरको पहिलो कार्यसमितिको बैठकले समग्र त्रिपुरको सवालहरु र संभावना तथा चुनौतीहरुको बिषयमा यही मंसिर १२ गते नारायणपुरमा बृहत् अन्र्तर्किया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य